बागलुङमा राष्ट्रपति र प्रधानमन्त्रीको पुत्लादहन | ईमाउण्टेन समाचार

Our Network

जेठ २९ २०८३, शनिबार

बागलुङमा राष्ट्रपति र प्रधानमन्त्रीको पुत्लादहन

बागलुङ । विपक्षी गठबन्धनका विद्यार्थी संगठनले बागलुङमा राष्ट्रपति र प्रधानमन्त्री केपी शर्मा ओलीको पुत्लादहन गरेका छन् ।

बागलुङको लोकतान्त्रीक चोकमा विद्यार्थी नेताहरुले सरकारका विरुद्धमा प्रदर्शन गर्दै पुत्ला दहन गरेका हुन् ।पछिल्लो समय विपक्षी गठबन्धनका विद्यार्थी संगठनले सरकार विरोधी आन्दोलनलाई तीव्रता दिएका छन् ।

सरकारका पछिल्ला दिनका कदमहरु संविधान विरोधी भएको बताउँदै सरकार विरोधी विभिन्न नारा लागउदै उनिहरुले प्रदर्शन समेत गरेका थिए ।

नेपाली कांग्रेस, नेकपा माओवादी केन्द्र, नेकपाए मालेको माधवकुमार नेपाल समूह, जनता समाजवादी पार्टीको उपेन्द्र यादव समूह र राष्ट्रिय जनमोर्चा निकटका विद्यार्थी संगठनले देश व्यापी रुपमा प्रदर्शन गरेका हुन् ।

Leave a Reply

ताजा समाचार

Expert Guide to Football Lineup Prediction

७ घन्टा अघि

The Complete Guide to Betting Site Bonuses

७ घन्टा अघि

Duel Bet: The Casino Showdown

७ घन्टा अघि