सुनको मूल्यमा गिरावट, आज कति छ मूल्य ? | ईमाउण्टेन समाचार

Our Network

माघ २१ २०८१, सोमबार

सुनको मूल्यमा गिरावट, आज कति छ मूल्य ?

काठमाडौं । मंगलबार सुनको मूल्य १ सयले घटेकाे छ ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज पनि सुनको मूल्य प्रतितोला ९० हजार ६ सय रुपैँया कायम गरिएको छ । साेमबार  सुन प्रतितोला ९० हजार ७ सयमा कारोबार भएको थियो ।

यस्तै, चाँदीकाे मूल्यमा पनि ५ रुपैँयाले घटेकाे छ । आज चाँदी ५ रुपैँयाले घटेर एक हजार ३ सयमा कारोबार भईरहेको महासंघले जनाएको छ । साेमबार चाँदी एक हजार ३ सय ५ रुपैँयामा कारोबार भएको थियो ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);