गण्डकी यातायात कार्यालय १० गतेदेखि खुल्ने | ईमाउण्टेन समाचार

Our Network

वैशाख ८ २०८१, शनिबार

गण्डकी यातायात कार्यालय १० गतेदेखि खुल्ने

पोखरा । गण्डकी प्रदेशको यातायात  कार्यालय १० गतेदेखि सञ्चालनमा आउने भएको छ । निषेधाज्ञा खुकुलो भएसँगै स्वास्थ्य  विधि मापदण्ड अपनाएर सेवा सुचारु गरिने यातायात व्यवस्था कार्यालय गण्डकीले जानकारी दिएकाे  छ ।

कास्की प्रशासनले निषेधाज्ञा केही खुकुलो गरेपछि  ठप्प रहेका सेवा पुन सुचारु हुने भएको हो । तर, कोटा सिस्टमबाट सेवा प्रवाह गरिने  । दैनिक नविकरण १ सय, स्मार्ट कार्ड वितरण १ सय, ट्रायल पास भएर रसिद बुझाउन बाँकी १ सय र प्रमाणीकरणको लागि अत्यावश्यक हकमा मात्रै कागजपत्र पेश गरेको खण्डमा सेवा दिइने यातायात ब्यवस्था कार्यलय गण्डकी ले जानकारी दिएकाे छ ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);