बाँके । प्रत्येक वर्ष प्राकृतिक विपदबाट ठुलो धनजनको क्षती हुने बाँके जिल्लामा यस वर्ष प्राकृतिक विपदबाट २५ हजार परिवारका १ लाख ५० हजार बासिन्दा प्रभावित हुन सक्ने पुर्वानुमान गरिएको छ । त्यस्तै मनसुनबाट करिब १० हजार घर परिवारका ५० हजार मानिस प्रभावित हुने अनुमान छ ।




