पहिरोले डोजर पुरिँदा दुई जना बेपत्ता | ईमाउण्टेन समाचार

Our Network

वैशाख ८ २०८१, शनिबार

पहिरोले डोजर पुरिँदा दुई जना बेपत्ता

फाइल फोटो

धादिङ । धादिङमा पहिरोले डोजर पुरिँदा दुई जना वेपत्ता भएका छन् । उत्तरी क्षेत्र सेर्तुङमा सडक खन्ने काममा प्रयोग भएको डोजर पहिरोले पुर्दा शुक्रबार बेलुकादेखि दुई व्यक्ति बेपत्ता भएका हुन् ।

जिल्ला प्रहरी कार्यालयका धादिङका अनुसार डोजर चालक सिन्धुपाल्चोकका राजु पराजुली र रुबी भ्याली गाउँपालिका–५ का जोजो तामाङ रहेका छनत् । बेपत्ताहरुको खोजी कार्य जारी छ ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);