बाँके । प्रत्येक वर्ष प्राकृतिक विपदबाट ठुलो धनजनको क्षती हुने बाँके जिल्लामा यस वर्ष प्राकृतिक विपदबाट २५ हजार परिवारका १ लाख ५० हजार बासिन्दा प्रभावित हुन सक्ने पुर्वानुमान गरिएको छ । त्यस्तै मनसुनबाट करिब १० हजार घर परिवारका ५० हजार मानिस प्रभावित हुने अनुमान छ ।
प्राकृतिक विपदबाट बाँके २५ हजार परिवार प्रभावित (भिडियाेसहित)
ताजा समाचार
रासायनिक मल अभाव हुन नदिन प्रधानमन्त्रीको निर्देशन
१८ घन्टा अघि
सुनको भाउ तोलामा दुई हजार तीन सय रुपैयाँले बढ्यो
२२ घन्टा अघि