कोरोना संक्रमण मुक्त भएका व्यक्तिमा विभिन्न समस्या देखिदै (भिडियाेसहित) | ईमाउण्टेन समाचार

Our Network

फागुन ९ २०८२, आइतबार

कोरोना संक्रमण मुक्त भएका व्यक्तिमा विभिन्न समस्या देखिदै (भिडियाेसहित)

काठमाडाैँ । पछिल्लो समय कोरोना संक्रमण मुक्त भइसकेकाहरुमा विभिन्न समस्या देखिन थालेको छ । पोष्ट कोभिड अर्थात लङग कोभिड भनिएको यो समस्या निकै गम्भिर हुन सक्ने भन्दै चिकित्सकहरुले सचेत गराएका छन् । कोरोना मुक्त भई घर फर्किएकाहरुमा यस्तो समस्या देखिन थालेको हो । मुटुको चाल अनियमिता हुने सास लिन गाह्रो हुने जस्ता समस्या लिएर बिरामी आउने गरेको चिकित्सहरुको भनाई छ ।

Leave a Reply