नवलपुरमा बाढीका कारण १ सय ५० बिघाको धान नष्ट | ईमाउण्टेन समाचार

Our Network

वैशाख १३ २०८१, बिहीबार

नवलपुरमा बाढीका कारण १ सय ५० बिघाको धान नष्ट

badi

नवलपुर । बर्दघाट सुस्तापूर्ब नवलपुरको विनयी त्रिवेणी गाउँपालिका १ वगुवनमा बाढीका कारण १ सय ५० बिघाको धान नष्ट भएको छ । बाढीले वगुवनमा लगाइएको १ सय ५० बिघाको चैतेधान नष्ट गरेको हो ।

धेरै जसोले काटेर खेतमै राखेको चैते धान विनयी खोला र नारायणी नदिको बाढीले बगाएको किसानहरुको भनाइ छ । निरन्तरको वर्षाको कारण आएको बाढीले तयारी अवस्थामा रहेको धान बालीे नोक्सान गरेपछी अब यहाँका २ सय घरपरिवार छाकटार्न नै मुस्किल हुने अवस्थामा पुगेका छन् ।

३ तिरबाट विनयी र नारायणी नदिले घेरेको वगुवन क्षेत्रका अन्य टोलहरु पनि डुबानमा पर्नसक्ने भन्दै स्थानीय चिन्तीत छन् ।

Leave a Reply

ताजा समाचार

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);