गढवामा सर्पले डस्दा एक बालिकाको मृत्यु | ईमाउण्टेन समाचार

Our Network

वैशाख ११ २०८१, मंगलबार

गढवामा सर्पले डस्दा एक बालिकाको मृत्यु

death

दाङ । दाङको देउखुरीमा सर्पको डसाइबाट एक बालिकाको मृत्यु भएको छ । गढवा गाउँपालिका वडा नम्बर ७ बिजयपुर निवासी चेतबहादुर बोहराकी १२ वर्षीया छोरी रेश्मा बोहराको सर्पको डसाई पछि मृत्यु भएको हो ।

शुक्रबार बिहान साढे ७ बजेको समयमा गोठमा पराल लिन गएको समयमा सर्पले डसेको आमा सरिता बोहराले बताईन । गोमन सर्पको डसाइबाट अचेत बनेकी रेश्माको गढवा सर्पदंस उपचार केन्द्रमा प्राथमिक उपचार पछि थप उपचारका लागि लमही ल्याइए लगत्तै चिकित्सकले मृत घोषित गरेका थिए ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);