अब्यबस्थित बस्ती र डोजरे विकासले निम्त्याएको समस्या (भिडियाेसहित) | ईमाउण्टेन समाचार

Our Network

फागुन १८ २०८२, मंगलबार

अब्यबस्थित बस्ती र डोजरे विकासले निम्त्याएको समस्या (भिडियाेसहित)

काठमाडाैं । कोरोनाको महाविपत्तिसँग जुधिरहेका नागरिक यतिबेला बाढी र पहिरोबाट सिर्जित पीडा सामना गर्न विवश छन् । पहाडतिर बाढी, पहिरो र तराईमा डुबान हरेक वर्षको नीयती नै भइसकेको छ । अब्यबस्थित बस्ती र डोजरे विकासले यस्ता समस्याको दीर्घकालीन समाधानको पहल भने भएको छैन । यसबाट वर्षनी सयौंको अकालमा ज्यान गइरहेको छ भने अरबौं रुपैयाँ बराबरको भौतिक सम्पत्ति माटोमा बिलाइरहेको छ ।

Leave a Reply