मेचम्ची र हेलम्बुका बाढी पीडितहरुलाई काठमाडौं महानगरको २ करोड सहयोग | ईमाउण्टेन समाचार

Our Network

वैशाख १३ २०८१, बिहीबार

मेचम्ची र हेलम्बुका बाढी पीडितहरुलाई काठमाडौं महानगरको २ करोड सहयोग

काठमाडौं । काठमाडौं महानगरपालिकाले सिन्धुपाल्चोकको मेलम्ची र हेलम्बुका बाढी पीडितहरुलाई दुई करोड रुपैयाँ सहयोग गर्ने निर्णय गरेको छ ।

महानगरपालिकाका मेयर विद्यासुन्दर शाक्यले महानगरको आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रम पेश गर्दै सो क्षेत्रका वाढी प्रभावितलाई दुई करोड रुपैँया सहयोग गर्ने घोषणा गरेका हुन् ।

मेयर शाक्यका अनुसार सो रकम बाढी पीडितको राहत तथा उद्वारका लागि खर्च गरिने छ ।

मेलम्ची र हेलम्बुबाट नै काठमाडौंमा पानी आईरहेकाले यस्तो सहयोग गर्ने निर्णय भएको शाक्यले बताए ।

अविरल वर्षाका कारण इन्द्रावती नदीमा आएको बाढीका कारण मेचम्ची बजारका कयौं घरहरु डुवानमा परेका छन् सायौं स्थानीय विस्थापित भएका छन् ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);