Melamchi Archives | ईमाउण्टेन समाचार

Our Network

मंसिर २३ २०७९, शुक्रबार
काठमाडौंवासीलाई बाह्रै महिना पानी खुवाउने खानेपानी मन्त्री चौधरीको प्रतिवद्धता

काठमाडौं, २३ मंसिर । खानेपानी मन्त्री उमाकान्त चौधरीले अस्थायी रुपमा भएपनि काठमाडौंवासीलाई १२ महिना नै पानी खुवाउने प्रतिवद्धता जनाएका छन् […]

मेलम्ची सुरूङको ढोका बन्द गरियो, अब मेलम्चीको पानी वर्षापछि मात्रै आउने 

काठमाडौं । मेलम्ची खानेपानीको मुखढोका बन्द गरिएको छ । सिन्धुपाल्चोकस्थित मेलम्ची खानेपानी आयोजनाको मुहानमा वर्षा शुरू भएकाले टनेलभित्र बालुवा गेग्रानसहित […]

मेलम्चीको पानी सुरूङमा खसालियो, काठमाडौंका धारामा पुग्न दुई साता लाग्ने 

काठमाडौं । मेलम्ची खानेपानी आयोजनाले सुरूङमार्गमा पानी पठाएको छ । खानेपानी मन्त्री उमाकान्त चौधरीले आज एक नम्बर डाइभर्सन गेटबाट पानी […]

मेलम्ची क्षेत्रका बाढीपहिरो पीडितद्वारा दीर्घकालीन आवास र पुन: स्थापनाको माग

काठमाडौं । सिन्धुपाल्चोकको मेलम्ची क्षेत्रका बाढीपहिरो पीडितहरूले दीर्घकालीन आवास र पुनस्थापनाको माग गरेका छन् । हेलम्बु बाढीपहिरो पीडित सरोकार समितिले […]

आशंकाकाे भरमा उपचार : तीनवटा अस्पतालमा फरक फरक रिपोर्ट

मेलम्ची । पेट दुख्ने समस्याले खपिनसक्नु भएपछि सिन्धुपाल्चोक इन्द्रावती-५ का रामनाथ लुइँटेललाई मेलम्ची अस्पताल लगियो । अस्पतालमा भर्ना गरेर दुई […]

पोखराको प्यास मेटाउन दोस्राे ‘मेलम्ची’ बन्दै

पोखरा । पोखरामा खानेपानीको प्रमुख स्राेत मर्दी हो । तर, यो पानी पोखरेलीले खासै पिउँदैनन् । बर्खा र हिउँदमा समेत […]

मेलम्ची इन्द्रावती जोड्ने अस्थायी मोटरबाटोमा क्षति पुगेपछि मेलम्ची–इन्द्रावती सडक

काठमाडाैं । मेलम्ची इन्द्रावती जोड्ने अस्थायी मोटरबाटोमा क्षति पुगेपछि मेलम्ची–इन्द्रावती सडक फेरि अवरुद्ध भएको छ । शनिबार रातिको भीषण वर्षाका […]

पहिरोले मेलम्चीका १५ घर उच्च जोखिममा

सिन्धुपाल्चोक । सिन्धुपाल्चोकको मेलम्ची नगरपालिका( ११ का दुई गाउँ पहिरोको उच्च जोखिममा परेका छन् । घले गाउँको माथिबाट २३ भदौमा […]

मेलम्चीको तीन ठाउँमा पहिरो, हेलम्बु सडक फेरि अवरुद्ध

सिन्धुपाल्चोक । अविरल वर्षासँगै सिन्धुपाल्चोकको मेलम्ची नगरपालिका-१२ र १३ काे तीन ठाउँमा पहिरो खसेको छ । पहिराले हेलम्बु सडक फेरि […]

मेचम्ची र हेलम्बुका बाढी पीडितहरुलाई काठमाडौं महानगरको २ करोड सहयोग

काठमाडौं । काठमाडौं महानगरपालिकाले सिन्धुपाल्चोकको मेलम्ची र हेलम्बुका बाढी पीडितहरुलाई दुई करोड रुपैयाँ सहयोग गर्ने निर्णय गरेको छ । महानगरपालिकाका […]

सिन्धुपाल्चाेकको मेलम्ची र इन्द्रावती नदीमा आएको बाढीका कारण ५० जना भन्दा बढी बेपत्ता

सिन्धुपाल्चाेक । अविरल वर्षाका कारण सिन्धुपाल्चाेकको मेलम्ची र इन्द्रावती नदीमा आएको बाढीका कारण ५० जनाभन्दा बढी बेपत्ता भएका छन् । […]

मेलम्चीको पानी नआउने भएपछि पानी वितरणको तालिकामा फेरबदल

काठमाडौं । मेलम्चीको पानी केही समय नआउने भएपछि काठमाडौं उपत्यका खानेपानी लिमिटेडले खानेपानी वितरणको तालिकामा फेरेको छ । मेलम्ची खानेपानी […]

मेलम्चीको पानीले काठमाडौंबासीलाई खुशी दियो : राष्ट्रपति भण्डारी

काठमाडौं, २० चैत । राष्ट्रपति विद्यादेवी भण्डारीले मेलम्चीको पानीले काठमाडौंका जनतालाई खुशी दिएको बताएकी छन् । काठमाडौंको भृकुटीमण्डपमा शुक्रबार आयोजित […]

मेलम्चीको पानी धारामा झरेपछि उपभोक्ताको अनुभव : नपत्याउँदो विपना फेला पर्दाेरहेछ

मनिषा महर्जनकाठमाडौ, १६ चैत । अनामनगरका दिलबहादुर नेवा दिनमा एक पटक आफ्नो घरको धारामा नजर कुदाउँथे । सुन्दरीजलमा मेलम्चीको पानी […]

भ्रममा नपर्न मेलम्ची नगरपालिकाको सार्वजनिक रुपमा आग्रह

सिन्धुपाल्चोक, २६ भदौ । कार्यालयभित्रै मदिरापान भन्दै सामाजिक सञ्जालमा तथा केही सञ्चारमाध्यममा समाचार छाएपछि मेलम्ची नगरपालिकाले विज्ञप्ती जारी गर्दै बास्तविकता […]