हरेक प्राकृतिक विपत्तिको सामना गर्दै सिन्धुपाल्चोक ( भिडियाेसहित) | ईमाउण्टेन समाचार

Our Network

चैत १५ २०८०, बिहीबार

हरेक प्राकृतिक विपत्तिको सामना गर्दै सिन्धुपाल्चोक ( भिडियाेसहित)

सिन्धुपाल्चोक । प्राकृतिक सुन्दरताले भरिएको सिन्धुपाल्चोकले पछिल्लो समय नियमित रुपमा प्राकृतिक विपत्तिको सामना गर्दै आएको छ । २०७१ सालयता बाढी र पहिरोका कारण जनधनको क्षति व्यहोर्दै आएको सिन्धुपाल्चोक जिल्लालाई सरकारले गत वर्षमात्रै विपद संकटग्रस्त क्षेत्र घोषणा गरेको थियो । २०७२ साल भूकम्प जाँदा पनि सबैभन्दा बढी क्षति सिन्धुपाल्चोकमै भएको थियो । हरेक वर्ष आउने यस्तो विपद्को प्रतिकार्यमा अन्तिम समयमा ध्यान दिने प्रवृत्तिले सिन्धुपाल्चोकवासी बर्सेनि ठूलो क्षति भोग्न बाध्य छन् ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);