सुनचाँदीको भाउ घट्यो | ईमाउण्टेन समाचार

Our Network

वैशाख ७ २०८१, शुक्रबार

काठमाडौँ, ५ कार्तिक । आइतबार सुनचाँदीको भाउ घटेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आइतबार सुन तोलामा ३ सय तथा चाँदी ५ रुपैयाँ घटेको हो। महासंघका अनुसार गएको मंगलबार सुन तोलाको ५६ हजार ३ सयमा खरिद बिक्री भएको थियो भने आइतबार तोलाको ५६ हजार रुपैयाँमा कारोबार भैरहेको छ ।

त्यस्तै चाँदी पनि आइतबार तोलामा ५ रुपैयाँ घटेर ७ सय ६५ रुपैयाँमा कारोबार भैरहेको महासंघले जनाएको छ ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);