सुनचाँदीको भाउ बढ्यो | ईमाउण्टेन समाचार

Our Network

वैशाख ७ २०८१, शुक्रबार

काठमाडौं, कात्तिक २१ – आइतबार नेपाली बजारमा सुनचाँदीको भाउ बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार सुनको तोलामा ३ सय तथा चाँदी १० रुपैयाँ बृद्धि भएको हो।

सोमबार सुन प्रतितोला ५५ हजार ३ सय रुपैयाँमा कारोबार भएको थियो भने आज तोलाको ५५ हजार ६ सय रुपैयाँ र चाँदी ७ सय ६५ रुपैयाँमा कारोबार भैरहेको महासंघले जानकारी दिएको छ।

यस्तै हिजो तोलाको ७ सय ५५ रुपैयाँमा कारोबार भएको चाँदी आज तोलाको ७ सय ६५ रुपैयाँ पुगेको महासंघले जनाएको छ ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);