काभ्रे । काभ्रेको पाँचखाल नगरपालिकाले अक्सिजनसहितको निशुल्क आईसोलेसन सञ्चालन गरी पु-याएको सेवा प्रभावकारी बनेको छ । कोराना संक्रमण दर अनियन्त्रीत रुपमा बढ्न थालेपछि यो सेवा दिन थालिएको थियो । नगरपालिकाले दोस्रो चरणमा भने संक्रमितहरुको उपचारमा डाक्टरसहितको टोलि घरघरमा खटाउँदै आएका छन् ।
घर-घरमा स्वास्थ्य टोलि खटाउँदै पाँचखाल नगरपालिका (भिडियाेसहित)
ताजा समाचार
फेवाताल संरक्षणमा पाेखरा महानगरकाे अग्रसरता
९ घन्टा अघि
ट्राफिक लाइट नियममा कडाइ, पालना नगर्नेहरु कारबाहीमा
१० घन्टा अघि




