कोरोना महामारीको चेन ब्रेक गर्न भन्दै जिल्ला प्रशासन कार्यालय दार्चुलाले निषेधाज्ञा गरेपछि ज्यालामजदुरी गरेर जीवन गुजारा गर्दै आएका मजदुरहरु मर्कामा परेका छन् । वैशाख १९ देखी महाकाली नगरपालीकामा निषेधाज्ञा जारी गरे यता दैनिक ज्यालादारीमा मजदुरी गर्ने वर्गका रोजगारी खोसिएको छ। दिउँसो काम गरेर साँझ छाक टार्ने मजदुर र उनीहरुमा आश्रित परिवार कहिले भोकै त कहिले मागेर खान बाध्य छन् ।
ज्याला मजदुरी गर्नेकाे चुल्हो बल्न छाड्याे (भिडियाेसहित)
ताजा समाचार
माओवादी केन्द्रको स्थायी कमिटी बैठक बुधवार बस्ने
४ घन्टा अघि
आफ्नै आमाको हत्या गरेको अभियोगमा छोरा पक्राउ
४ घन्टा अघि