भारतमा पछिल्लो २४ घण्टामा एक लाख ३४ हजार भन्दा बढी संक्रमणमुक्त | ईमाउण्टेन समाचार

Our Network

वैशाख १८ २०८१, मंगलबार

भारतमा पछिल्लो २४ घण्टामा एक लाख ३४ हजार भन्दा बढी संक्रमणमुक्त

एजेन्सी । भारतमा पछिल्लो २४ घण्टामा ९१ हजार २ सय ६६ कोरोना भाइरस संक्रमित थपिएका छन् ।

त्यसैगरी भारतमा पछिल्लो २४ घण्टामा एक लाख ३४ हजार ५ सय ८० संक्रमणमुक्त भएका छन् भने सोही अवधिमा ३ हजार ४ सय ३ संक्रमितले ज्यान गुमाएका छन् ।

भारतमा संक्रमणका कारण मृत्यु हुनेको जम्मा संख्या तीन लाख ६३ हजार ७९ पुगेको छ भने दुई करोड ७७ लाख ९० हजार ७३ ले कोरोना जित्न सफल भएका छन् ।

भारतमा हालसम्म २४ करोड ६० लाख ८५ हजारभन्दा बढीले कोरोनाविरुद्धको खोप लगाईसकेका छन् ।

यो पनि पढ्नुहोस

भारतले आफ्ना नागरिकलाई भ्रमणका लागि अनुमति दिन चीनलाई अनुरोध
भारतमा पछिल्लो २४ घण्टामा एक लाख ५१ हजार भन्दा बढी संक्रमणमुक्त

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);