भारतमा पछिल्लो २४ घण्टामा एक लाख ६२ हजार भन्दा बढी संक्रमणमुक्त | ईमाउण्टेन समाचार

Our Network

वैशाख १४ २०८१, शुक्रबार

भारतमा पछिल्लो २४ घण्टामा एक लाख ६२ हजार भन्दा बढी संक्रमणमुक्त

एजेन्सी । भारतमा पछिल्लो २४ घण्टामा ९१ हजार २ सय २७ कोरोना भाइरस संक्रमित थपिएका छन् ।

त्यसैगरी भारतमा पछिल्लो २४ घण्टामा एक लाख ६२ हजार ६ सय ६४ संक्रमणमुक्त भएका छन् भने सोही अवधिमा दुई हजार २ सय १९ संक्रमितले ज्यान गुमाएका छन् ।

भारतमा संक्रमणका कारण मृत्यु हुनेको जम्मा संख्या तीन लाख ५३ हजार ५ सय ५८ पुगेको छ भने दुई करोड ७५ लाख ४ हजार १ सय २६ ले कोरोना जित्न सफल भएका छन् ।

भारतमा हालसम्म २३ करोड ९० लाख ५८ हजारभन्दा बढीले कोरोनाविरुद्धको खोप लगाईसकेका छन् ।

Leave a Reply

ताजा समाचार

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);