भारतमा पछिल्लो २४ घण्टामा एक लाख ५१ हजार भन्दा बढी संक्रमणमुक्त | ईमाउण्टेन समाचार

Our Network

वैशाख ७ २०८१, शुक्रबार

भारतमा पछिल्लो २४ घण्टामा एक लाख ५१ हजार भन्दा बढी संक्रमणमुक्त

एजेन्सी । भारतमा पछिल्लो २४ घण्टामा ९२ हजार ५ सय ९६ कोरोना भाइरस संक्रमित थपिएका छन् ।

त्यसैगरी भारतमा पछिल्लो २४ घण्टामा एक लाख ५१ हजार ३ सय ६७ संक्रमणमुक्त भएका छन् भने सोही अवधिमा ६ हजार १ सय ४८ संक्रमितले ज्यान गुमाएका छन् ।

भारतमा संक्रमणका कारण मृत्यु हुनेको जम्मा संख्या तीन लाख ५९ हजार ६ सय ७६ पुगेको छ भने दुई करोड ७६ लाख ५५ हजार ४ सय ९३ ले कोरोना जित्न सफल भएका छन् ।

भारतमा हालसम्म २४ करोड २७ लाख २६ हजारभन्दा बढीले कोरोनाविरुद्धको खोप लगाईसकेका छन् ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);