चितवनमा लकडाउन खुकुलो बनाईदैं | ईमाउण्टेन समाचार

Our Network

माघ २७ २०८१, आइतबार

चितवनमा लकडाउन खुकुलो बनाईदैं

चितवन । चितवन जिल्लामा यो सातादेखि निषेधाज्ञामा केही खुकुलो बनाइएको छ ।यसअघि खाद्य सामग्री पसल विहान ९ बजेसम्म खुलेकामा १० बजेसम्म पु¥याइएको छ । बुधबार चितवन जिल्ला अधिकारी प्रेमलाल लामिछानेले एक विज्ञप्ति जारी गर्दे जारी लकडाउनमा केहि खुकुलो पारिएको जानकारी दिएका छन् ।

यस्को साथै अव चितवनमा पाठ्यपुस्तकका पसल र कृषि, मल बीऊसम्बन्धी पसल पनि विहान १० बजेसम्म खोल्न पाइने प्रमुख जिल्ला अधिकारी प्रेमलाल लामिछानेले उल्लेख गरेका हुन् । चितवनमा यसअघि जेठ १५ देखि जारी गरिएको निषेधाज्ञा बिहीबार सकिँदैछ ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);