चितवनमा विहिबारदेखि १५ दिनसम्मका लागि निषेधाज्ञा घोषणा | ईमाउण्टेन समाचार

Our Network

जेठ १० २०८३, सोमबार

चितवनमा विहिबारदेखि १५ दिनसम्मका लागि निषेधाज्ञा घोषणा

काठमडौं। विहिबारदेखि लागु हुने गरि चितवन जिल्लाभर १५ दिनको लागि निषेधाज्ञा घोषणा गरिएको छ ।

जिल्ला प्रशासन कार्यालयले बुधबार विज्ञप्ती जारी गर्दैै बैशाख १६ गते मध्यरातदेखि बैशाख ३१ गते मध्यरातसम्म अत्यावश्यकबाहेकका सेवा बन्द गर्ने निर्णय गरेको जनाएको हो ।
प्रमुख जिल्ला अधिकारी प्रेमलाल लामिछानेले कोभिड–१९ संक्रमण जिल्लामा तीव्ररुपमा फैलिएको बताउँदै आदेश जारी गरिएको छ ।

Leave a Reply

ताजा समाचार