उपत्यकामा जारी निषेधाज्ञामा देखिएका सडकको दृश्य (फोटोफिचर) | ईमाउण्टेन समाचार

Our Network

चैत १६ २०८०, शुक्रबार

उपत्यकामा जारी निषेधाज्ञामा देखिएका सडकको दृश्य (फोटोफिचर)

काठमाडौं । काठमाडौं उपत्यकाका तीन जिल्ला काठमाडौं, ललितपुर र भक्तपुरमा आगामी २९ गते सम्म निषेधाज्ञा जारी छ । उपत्यकाका तीन जिल्लाका प्रमुख जिल्ला अधिकारी र सुरक्षा निकायका पदाधिकारीहरुको मंगलबार बसेको बैठकले थप एक साता निषेधाज्ञा थप्ने निर्णय गरेको हो ।

यसअघि बैशाख १६ गते देखि २२ गते सम्मका लागि निषेधाज्ञा जारी गरिएको थियो । निषेधाज्ञाका क्रममा सडक सुनसान छन् भने सुरक्षाकर्मीहरुको कडा चेकिङ्ग रहेको छ । अत्यावाश्यक बाहेकका सेवा र आवतजावत बन्द गरिएको छ ।

तस्बिरहरु : दिपक भट्ट

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);