अक्सिजन सिलिण्डर व्यवस्थापनमा जुट्न स्वास्थ्य मन्त्रालयको पत्राचार | ईमाउण्टेन समाचार

Our Network

वैशाख २१ २०८१, शुक्रबार

अक्सिजन सिलिण्डर व्यवस्थापनमा जुट्न स्वास्थ्य मन्त्रालयको पत्राचार

काठमाडौं । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले कोरोना भाइरस संक्रमणको जिखिम कायम रहेको भन्दै अक्सिजन सिलिण्डर व्यवस्थापनमा जुट्न सम्बन्धित निकायलाई पत्रचार गरेको छ ।

मन्त्रालायले मंगलबार एक विज्ञप्ति जारी गर्दे विभिन्न बाहनामा घर तथा अन्य कार्यालयमा राखिएका अक्सिजन सिलिण्डर समबन्धित उद्योगमा दिएर अक्सिजनको अभाव हुन नदिने कायएमा जुट्ना सवैमा आग्रह गरेको हो ।

त्यस्तै मन्त्रालयले अक्सिजन प्लान्ट टयांकहरु मर्मत, जडान जतिसक्दो चाँडो गरी पूर्ण क्षमतामा सञ्चालन हुने व्यस्था मिलाउन समेत अस्पतालहरुलाई पत्रचार गरेको छ ।

‘जुनसुकै व्यक्ति संस्था, निकायहरुले जुनसुकै बहानामा लैजानु भएको अक्सिजनका सिलिन्डहरु यथाशीघ्र सम्बन्धित उद्योगमा उपलब्ध गराउनु होला’, मन्त्रालयको विज्ञप्तिमा भनिएको छ ।

स्वास्थ्य मन्त्रालयको विज्ञप्ति यस्तो छ ।

Leave a Reply

ताजा समाचार

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);