नेपाल-खनाल समूहका १७ जनसंगठनको सयुक्त चेतावनीः पार्टीका सबै संरचनालाई क्रियाशील बनाईयोस् | ईमाउण्टेन समाचार

Our Network

फागुन १८ २०८१, आइतबार

नेपाल-खनाल समूहका १७ जनसंगठनको सयुक्त चेतावनीः पार्टीका सबै संरचनालाई क्रियाशील बनाईयोस्

काठमाडौँ । एमालेबाट निष्कासित गरिएका वरिष्ठ नेता माधव कुमार नेपाल र पूर्वप्रधानमन्त्री समेत रहेका झलनाथा खनाल समुहका १७ जनसंघठनले पार्टीलाई २०७५ जेठ २ गतेको स्थितिबाट स्थानिय तहदेखि केन्द्रसम्म एक जुट बनाउन माग गरेका छन् ।

बिहीबार नेपाल खनाल पक्षका जनसंघठनका प्रतिनिधिहरुले सयुक्त प्रेश विज्ञप्ति जारी गर्दै यस्तो जानकारी गराएका हुन् । जारी विज्ञप्तिमा भनिएको छ, यदि त्यसो नगरिए पार्टी र आन्दोलन विसर्जनको बाटोमा जान सक्छ।

इतिहासको यो आदेश र आवश्यकता निम्ति नयाँ प्रतिबद्धता र दृढताका साथ उभिन आफूहरु तयार रहेको जानकारी गराउन चाहन्छौँ । पार्टी र आन्दोलनको रक्षाको निम्ति पार्टीलाई नयाँ शिराबाट एकताबद्ध गरेर क्रान्तिको नयाँ झन्डा उठाउनुपर्नेछ ।
यस्तो छ विज्ञप्ति हेर्नुहोस

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);