बाघको छालासहित एक जना पक्राउ | ईमाउण्टेन समाचार

Our Network

वैशाख १३ २०८१, बिहीबार

बाघको छालासहित एक जना पक्राउ

अछाम । कमलबजार नगरपालिका-८ ढाकु बस्ने ५० वर्षीय विष्णु बहादुर बिष्टलाई १ थान बाघको छालासहित मंगलबार साँझ प्रहरीले पक्राउ गरेको छ ।

बिष्टको घरमा बाघको छाला लुकाई राखेको भन्ने खबर प्राप्त हुनासाथ ईलाका प्रहरी कार्यालय कमलबजारबाट खटिएको प्रहरीले उक्त बाघको छाला सहित फेला पारी उनलाई नियन्त्रणमा लिएको हो ।

यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);