श्रीमतीलाई आईसीयुमा छाडेर श्रीमान बेपत्ता | ईमाउण्टेन समाचार

Our Network

वैशाख २६ २०८१, बुधवार

श्रीमतीलाई आईसीयुमा छाडेर श्रीमान बेपत्ता

पोखरा । पोखरामा श्रीमतीलाई आईसीयुमा छाडेर श्रीमान बेपत्ता भएका छन् । बाग्लुङ ढाेरपाटन नगरपालिका ३ का धन बहादुर जिसी पाेखराकाे गण्डकी मेडिकल कलेजबाट बेपत्ता भएका छन् ।

आफ्नी श्रीमती सरस्वती जिसीकाे उपचारको लागि पाेखरा आएका उनी श्रीमतीलाई आईसीयुमा छाडेर बेपत्ता भएका हुन् । उपचारका क्रममा श्रीमतीलाई काेराेना देखिएकाे र स्वास्थ अवस्था जटिल भएकाले आईसीयुमा राखेर उपचार गरिएको छ ।

उपचारका लागि ल्याएकाे डेढ लाख रुपैयाँ लिएर रातकाे १० बजे बेपत्ता भएकाे उनका मामा हरिचन्द्र खत्रीले जानकारी दिए । जिल्ला प्रहरी कार्यलय कास्की र उनका आफन्तले बेपत्ता भएका जिसीको खाेजी कार्य गरिरहेका छन् ।

Leave a Reply

ताजा समाचार

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);