पाल्पाको रम्भा गाउँपालिका पहिरो, ६ जना वेपत्ता | ईमाउण्टेन समाचार

Our Network

वैशाख ११ २०८१, मंगलबार

पाल्पाको रम्भा गाउँपालिका पहिरो, ६ जना वेपत्ता

तानसेन, ८ असोज । पाल्पाको रम्भा गाउँपालिकाको फोक्सिङकोट बेलौजामा अविरल वर्षापछि खसेको पहिरोले बिहीबार बिहान तीन घर पुरिँदा ६ जना बेपत्ता भएका छन् ।

पहिरोमा परेर हुम बहादुर गाहा र मनबहादुर गाहाको घर पुरिदा उनीहरु वेपत्ता भएका हुन् ।

त्यस्तै अविरल वर्षासँगै खसेको पहिरोले घर पुरिएर फोक्सिकोटकै सुरुमडाँडामा एक जना गर्भवती महिला बेपत्ता भएकी छन् । उनका श्रीमान् भने पहिरो खसे पनि ज्यान जोगाउन सफल भएका थिए ।

पानी परिरहेको र पहिरो खस्ने क्रम नरोकिएकाले उद्धारमा समस्या भएको गाउँपालिका अध्यक्ष विष्णुप्रसाद भण्डारीले जानकारी दिनुभयो ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);