दोलखामा पहिरो,घर बगाउँदा ३ जना बेपत्ता | ईमाउण्टेन समाचार

Our Network

वैशाख २५ २०८१, मंगलबार

दोलखामा पहिरो,घर बगाउँदा ३ जना बेपत्ता

dolakha pahiro

दोलखा, १९ साउन । दोलखाको टोपाटारमा पहिरोले घर बगाउँदा ३ जना बेपत्ता भएका छन् । गौरीशंकर गाउँपालिका–८ मा टोपाटारमा पहिरोले घर बगाउँदा ३ जना बेपत्ता भएका हुन् ।

३ जनालाई घाइते अवस्थामा उद्धार गरिएको छ ।

पहिरोले बगाएर बेपत्ता र घाइतेका परिचय खुल्न सकेको छैन् । पहिरोले ३ घर पुरिएको बुझिएको छ । बिहीबार रातिको वर्षाले उक्त वडाको सल्ले गाउँका २ वटा घर बगाएको छ ।

स्थानीय घट्टे खोलामा आएको बाढीले उक्त गाउँ पुग्ने झोलुङ्गे पुल पनि बगाएपछि उद्वारमा कठिनाइ भइरहेको प्रहरीले जनाएको छ ।

 

Leave a Reply

ताजा समाचार

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);