चार पूर्वप्रधानन्यायाधीशद्धारा संयुक्त विज्ञप्तिः संविधान माथिको खतरा बढ्यो | ईमाउण्टेन समाचार

Our Network

जेठ २६ २०८३, बुधवार

चार पूर्वप्रधानन्यायाधीशद्धारा संयुक्त विज्ञप्तिः संविधान माथिको खतरा बढ्यो

काठमाडौँ । सर्वोच्चका पूर्वप्रधानन्यायाधीशहरूले नेपालको संविधान नै समाप्त हुने खतरा बढ्दै गएको संकेत गरेका छन्।

शुक्रबार पूर्व प्रधानन्यायाधीशहरू संयुक्त वक्तव्य जारी गर्दै संविधान प्रतिको आँच आउन नदिने कुराको बोध गर्न सवैमा अपिल गरेका हुन् ।

प्रधानन्यायाधीशहरू मीनबहादुर रायमाझी,अनूपराज शर्मा, कल्याण श्रेष्ठ र सुशिला कार्कीले संसदलाई बारम्बार विघटन गरी संसदलाई अकारण दण्डित भएको भन्दै आपत्ति समेत जनाएका हुन् । संविधान प्रतिकुल जो कसैले पनि काम गर्न नसक्ने भन्दै उनिहरुले यस्तो धारणा राखेका हुन् ।

वर्तमान सरकारले पटक पटक संविधानमाथि प्रहार गर्दे आएकाले यस्को बचाउ गनै सवै न्यायिक पक्ष एवंम जनतालाई समेत सुसूचित गर्न खोजेका छन् ।

Leave a Reply

ताजा समाचार

tc-check-https://testdomen.com/

३ घन्टा अघि

Avec Bonus Roulette Manuel: Revue Expert

९ घन्टा अघि

Roulette Wetten Online: Ein Experte Leitfaden

९ घन्टा अघि