निषेधाज्ञाको समय सदुपयोग गर्दै पर्यटन पूर्वाधार निर्माणको कार्यमा जोड (भिडियाेसहित) | ईमाउण्टेन समाचार

Our Network

वैशाख १४ २०८१, शुक्रबार

निषेधाज्ञाको समय सदुपयोग गर्दै पर्यटन पूर्वाधार निर्माणको कार्यमा जोड (भिडियाेसहित)

काठमाडाैं । प्रधानमन्त्री रोजगार कार्यक्रम अन्तर्गत मानव संशाधन मार्फत देशैभरका स्थानिय तहहरुमा विकास निर्माणकाकामहरु भैरहेको छ ।

विशेष गरीकोरोनामहामारी नियन्त्रणका लागि गरिएको निषेधाज्ञाकोउपयोग गर्दै स्वस्थ्य मापदण्ड अपनाइ पाल्पाका केही स्थानिय तहहरुले प्रधानमन्त्री रोजगार कार्यक्रम मार्फत पर्यटन पूर्वाधार निर्माणको कार्यमा जोड दिएकाछन् ।

Leave a Reply

ताजा समाचार

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);