२ वर्षकी बालिका मृत अवस्थामा फेला | ईमाउण्टेन समाचार

Our Network

वैशाख ८ २०८१, शनिबार

२ वर्षकी बालिका मृत अवस्थामा फेला

death child

सुमन रायमाझी,

सप्तरी । सप्तरीको छिन्मस्ता गाउपालीका २ स्तिथ रम्पुरामा २ वर्षकी बालिका मृत अवस्थामा फेलापरेको छ।

२०७८ जेठ ९ गत्ते आइतबार सप्तरी छिन्मस्ता गाउपालीका २ स्तिथ रम्पुरामा बिनोद कुमार मण्डलको छोरी २ वर्षकी शुभतारा कुमारी मण्डल आफ्नै घर भन्दा करिब ५०मिटर पुर्वमा रहेको पोखरीमा करिब ५ बजे मृत अवस्थामा फेला परे पछि स्थानिय मानिसहरूको सहयोगमा बाहिर निकालिएको थियो।

मृतक नाबालिकाको शव पोस्टमार्टमका लागि राजविराज स्थित गजेन्द्रनारायण सिंह अस्पतालमा पठाइएको र घटनाको थप अनुसन्धान कार्य भइरहेको जिल्ला प्रहरी कार्यालय सप्तरीका प्रहरी नायब उपरिक्षक माधव प्रसाद काफ्लेले जानकारी दिए ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);