सरकारको असंवैधानिक कदम विरुद्ध सर्वोच्च जान्छौँः प्रचण्ड | ईमाउण्टेन समाचार

Our Network

चैत ११ २०८०, आइतबार

सरकारको असंवैधानिक कदम विरुद्ध सर्वोच्च जान्छौँः प्रचण्ड

काठमाडौं। नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्प कमल दहाल प्रचण्डले बर्तमान सरकारको असंवैधानिक कदमविरुद्ध राजनीतिक र कानूनी उपचार गर्ने खोज्ने बताएका छन् ।

गठवन्धनको बैठकपछि प्रचण्डले पत्ररकारहरुसंग बोल्दै सरकारले गरेको गैर संवैधानिक कदमका बिरुद्धमा अदाल जाने र पुन: अदालतले पहिलाको जस्तै संसदलाई सदर गर्नेमा आफूलाई विश्वास रहेको बताए ।

हिजो १४९ जनाले दावी प्रस्तुत गरेका थियौं उहाँहरु सबैको हस्ताक्षरसहित सर्वौच्च जाने तयारी भएको उनको तर्क रहेको छ ।

उनले भने जनताले यो देशमा कानुन छ भन्ने संसद पुन स्थापना भएबाटैनै अनुभूति गरिसकेकाले सर्वोच्चले पुन संसद स्थापना गर्छ भन्ने आफूहरु विश्वस्त भएको तर्क गरेका छन् ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);