विघटनविरुद्ध कानूनी र राजनीतिक लडाईमा जाने नेपाली कांग्रेसकाे निर्णय (भिडियाेसहित) | ईमाउण्टेन समाचार

Our Network

जेठ १ २०८१, मंगलबार

विघटनविरुद्ध कानूनी र राजनीतिक लडाईमा जाने नेपाली कांग्रेसकाे निर्णय (भिडियाेसहित)

काठमाडौं ।  नेपाली कांग्रेसले प्रधामन्त्री केपी शर्मा ओलीको सिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारीबाट भएको प्रतिनिधि सभा विघटनविरुद्ध कानूनी र राजनीतिक लडाईमा जाने निर्णय गरेको छ ।

शनिबार सभापति शेरबहादुर देउवा निवासमा बसेको कांगे्रस पदाधिकारी तथा पूर्व पदाधिकारीको बैठकले विघटनविरुद्ध आदलत जाने र राजनीतिक रुपमा प्रतिवाद गर्ने निर्णय गरेको हो ।
प्रतिनिधि सभा विघटन असंवैधानिक र अलोकतान्त्रिक भएको भन्दै कांग्रेसले यो विरुद्ध अन्य दलहरुसँग पनि सहकार्य गर्दै कानुनी र राजनीति लडाई लड्ने निष्कर्षमा पुगेको हो ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);