पछिल्लो २४ घण्टामा ७ हजार ८ सय ९० जना कोरोना जित्न सफल | ईमाउण्टेन समाचार

Our Network

माघ २० २०८१, आइतबार

पछिल्लो २४ घण्टामा ७ हजार ८ सय ९० जना कोरोना जित्न सफल

काठमाडौं । नेपालमा पछिल्लो २४ घण्टामा ७ हजार ८ सय ९० ले कोरोना भाइरसलाई जित्न सफल भएका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा ७ हजार ८ सय ९० संक्रमणमुक्त भएका हुन् ।

त्यसैगरी पछिल्लो २४ घण्टामा ८ हजार ६ सय ७ मा संक्रमण पुष्टि भएको छ ।

मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा १ सय ७७ संक्रमितले ज्यान गुमाएका छन् ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);