कारोना संक्रमणबाट हालसम्म ९ जना प्रहरीको मृत्यु , ५०० सय बढीमा सक्रमण पुष्टि | ईमाउण्टेन समाचार

Our Network

चैत १० २०८०, शनिबार

कारोना संक्रमणबाट हालसम्म ९ जना प्रहरीको मृत्यु , ५०० सय बढीमा सक्रमण पुष्टि

काठमाडौँ । महानगरीय प्रहरी परिसर काठमाडौँका डीएसपी राजकुमार केसीको निधनसँगै नेपाल प्रहरीमा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या ९ पुगेको छ । पहिलो चरणको संक्रमणबाट ६ जना र दोस्रो चरणको संक्रमणबाट ३ जना गरी ९ जनाको मृत्यु भएको प्रहरी प्रधान कार्यालयले उल्लेख गरेको हो ।

यता दोस्रो लहरमा नेपाल प्रहरीका पाँच सय जनालाई कोरोना संक्रमण भएको छ । प्रहरी प्रधान कार्यालय स्रोतका अनुसार संक्रमित हुनेमा सबैभन्दा बढी काठमाडौँ उपत्यकाकै रहेको बताइएको छ । हालसम्म ३५० संक्रिय संक्रमित छन् ।

१५० भन्दा बढी संक्रमित निको भएका छन् । पछिल्लो समय प्रहरीले संगठनमा भएको संक्रमणको विवरण भने प्रहरीले उल्लेख गरेको छैन ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);