अफगानिस्तानको प्रहरी केन्द्रमा आत्मघाती विष्फोट, १२ को मृत्यु ७० घाईते | ईमाउण्टेन समाचार

Our Network

वैशाख १४ २०८१, शुक्रबार

एजेन्सी, ३१ असोज । पूर्वी अफगानिस्तानको एक पुलिस तालिम केन्द्रमा आक्रमण हुँदा कम्तिमा १२ जनाको मृत्यु र ७० जना घाईते भएको बीबीसीले जनाएको छ ।

एक आक्रमणकारीले पहिले बन्दुक चलाएर पछि आत्मघाती बम बिष्फोट गराएका हुन् । घटनामा स्थानीय प्रहरी अफिसर समेतको मृत्यु भएको सम्बन्धित मन्त्रलायलार्य उद्धृत गर्दै बीबीसीले जनाएको छ ।

आक्रमणको जिम्मवारी तालिवानले लिएको छ। घटनामा मृत्यु हुनेको संख्या अझै बढ्न सक्ने अनुमान गरिएको छ । मृत्यु हुनेहरुमा महिला, बालिबालिका, प्रहरी र आक्रमणकारी रहेका छन् ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);