भारतीय प्रधानमन्त्री मोदीको कार्यालयमा आगलागी | ईमाउण्टेन समाचार

Our Network

असोज ९ २०८३, शनिबार

काठमाडौँ, ३१ असोज । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको कार्यालयमा आगलागी भएको छ। मंगलबार बिहान स्थानीय समयअनुसार ३ः३५ बजे आगो लागेको भारतीय संचार माध्यमले जनाएका छन्।

सरकारी अधिकारीहरुका अनुसार प्रधानमन्त्री कार्यालयको २४२ नम्बरको कोठामा रहेको एउटा एसी मेसिनबाट आगो सल्किएको हो। तत्कालै १० वटा दमकल परिचालन गरेर २० मिनेटभित्रै आगो नियन्त्रणमा लिइएको जनाइएको छ। आगलागीबाट भएको क्षतिबारे भने कुनै जानकारी सार्बजनिक गरिएको छैन।

ताजा समाचार