लमजुङ केन्द्रबिन्दु भएर ५ दशमलव ८ म्याग्निच्युडको भूकम्प गयो | ईमाउण्टेन समाचार

Our Network

असार ४ २०८१, सोमबार

लमजुङ केन्द्रबिन्दु भएर ५ दशमलव ८ म्याग्निच्युडको भूकम्प गयो

काठमाडौं । लमजुङ केन्द्रबिन्दु भएर भूकम्प गएको छ ।

आज बिहान ५ बजेर ४२ मिनेट जादा ५ दशमलव ८ म्याग्निच्युडको भूकम्प गएको हो ।

राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रका अनुसार भूकम्पको धक्का गोरखा, तनहुँ, धादिङ, काठमाडौं, कास्कीलगायत जिल्लासम्म महसुश गरिएको थियो ।

भूकम्पबाट केही क्षति भए नभएको विवरण आएको छैन ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);