काठमाडौं । काठमाडौं उपत्यकामा पछिल्लो २४ घण्टामा २ हजार ६०९ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार काठमाडौंमा एक हजार ८ सय ८१, ललितपुरमा ४ सय ३६ र भक्तपुरमा २ सय ९२ जनामा संक्रमण देखिएको हो ।
उपत्यकामा २६ सय ९ जनामा कोरोना संक्रमण
ताजा समाचार
स्वस्थानी ब्रतकथा : आस्था, अनुशासन र समकालीन समाज
१५ घन्टा अघि




