गुण्डा नाइके गणेश लामाले जब सुरक्षाकर्मीको आग्रह नकारे | ईमाउण्टेन समाचार

Our Network

जेठ ९ २०८१, बुधवार

काठमाडौँ, ३१ असोज । विजय गच्छदार नेतृत्वको लोकतान्त्रिक फोरम र कांग्रेसबीचको पार्टी एकीकरणसभामा प्रधानमन्त्री शेरबहादुर देउवा, रामचन्द्र पौडेल र गच्छदारसहित शीर्ष नेताको ठीक पछाडिपट्टि गणेश लामा बसेका थिए।

पछाडिपट्टिको दाहिने लहरमा फोरमका नेता लहरै बसेका थिए। उनीहरू मुस्किलले अटाएको देखिन्थ्यो । यस्तोमा सुरक्षाकर्मीले लामालाई उठेर छेउतिर गइदिन आग्रह गरे पनि उनले पटक-पटक नकारिरहे।

गुन्डा नाइके पृष्ठभूमि हुँदै फोरम पुगेका लामालाई प्रधानमन्त्रीको पछाडि बस्न नदिने सुरक्षाकर्मीको प्रयास असफल भएको आजको नयाँ पत्रिका दैनिकमा खबर छ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);