Our Network

साउन १७ २०७८, आइतबार

बाराको महागढीमाईमा निःशुल्क एम्बुलेन्स (भिडियाेसहित)

बारा । बाराको महागढीमाई नगरपालिकाले बिगत डेढ वर्षदेखि निःशुल्क एम्बुलेन्स सेवा प्रदान गर्दै आएको छ । नगरपालिकाले नगर भित्रका दलित, सुकुम्वासी तथा अति विपन्न परिवारका सदस्य सिकिस्त बिरामी परेमा उपचार गराउन काठमाण्डौंसम्म निःशुल्क एम्बुलेन्स उपलब्ध गराउँदै आएको हो । एम्बुलेन्सले कोरोना महामारीको समयमा पनि थप सहयोग पुगेको छ ।

Leave a Reply