अविश्वास प्रस्ताव पनि नल्याउने, काम पनि गर्न नदिने : प्रधानमन्त्री ओली | ईमाउण्टेन समाचार

Our Network

वैशाख १३ २०८१, बिहीबार

अविश्वास प्रस्ताव पनि नल्याउने, काम पनि गर्न नदिने : प्रधानमन्त्री ओली

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले आफू विरोधीहरुले अविश्वास प्रस्ताव ल्याउँछन् की भनेर अढाई महिना पर्खेको बताएका छन् । आफूविरुद्ध पूर्व पश्चिमको दौड लगाउनेहरुलाई अविश्वास प्रस्ताव ल्याउन समय दिएको भए पनि अविश्वास प्रस्ताव नल्याएको भन्दै व्यङ्ग्य गरेका छन् ।

प्रधानमन्त्रीले विपक्षीहरुले अविश्वास प्रस्ताव पनि नल्याएको, वैकल्पिक सरकार पनि गठन नगरेको र आफूलाई काम पनि गर्न नदिएको आरोप लगाएका छन् ।

कोरोना फैलिने गरी सभा सम्मेलन गरेको भन्ने आरोपमा जवाफ फर्काउँदै प्रधानमन्त्री ओलीले अरुले आफूलाई कति जनता छन् हेर्न आउ भनेपछि मात्र आफू ल आउ हेर्न जनता भनेर सभा गरेको बताएका छन् ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);