टिकट लिन काठमाडौँ हिँडेका बाजुराका कांग्रेस नेता बेपत्ता | ईमाउण्टेन समाचार

Our Network

चैत १३ २०८०, मंगलबार

बाजुरा , असोज २९ प्रतिनिधि र प्रदेशसभाका लागि बाजुराबाट उम्मेदवारको लागि टिकट लिन गएका ४० वर्षीय जय बहादुर थापा सम्पर्क विहिन भएका छन् ।

पार्टीका अरु नेताहरुसँगै बाजुराबाट टिकट लिन काठमाडौँ हिँडेका उनी एक साता बाट बेपत्ता छन् । उनको भतिजा जनक थापाका अनुसार असोज २२ गते कर्णाली रिभरको ४६०४ नम्बरको गाडीमा यात्रारत थिए । थापा मुग्लिनमा छुटेको उनको भतिजाले बताए ।

एक हप्ता देखि सम्पर्कबिहीन रहेको र केही खबर नआएको कारण उनका परिवार शोकमा डुबेका छन् ।

यता प्रहरीले खोजी कार्य जारी रहेको बताएका छन् ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);