कोभिड–१९ प्रयोगशाला बजेट अभावमा बन्द (भिडियाेसहित) | ईमाउण्टेन समाचार

Our Network

वैशाख १३ २०८१, बिहीबार

कोभिड–१९ प्रयोगशाला बजेट अभावमा बन्द (भिडियाेसहित)

गुल्मी । धुमधामका साथ परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवालीले उद्घाटन गरेर संचालनमा ल्याएको गुल्मीकाे कोभिड–१९ प्रयोगशाला बजेट अभावमा बन्द भएको छ । २ करोड बढि खर्च गरेर संचालन गरिएको प्रयोगशाला बन्द भएपछि हाल कोरोनाका बिरामी बोकेर रुपन्देहिका अस्पताल चहार्नुपर्ने बाध्यता छ ।

Leave a Reply

ताजा समाचार

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);