ह्वात्तै बढ्यो रेम्डेसिभिरकाे माग (भिडियाेसहित) | ईमाउण्टेन समाचार

Our Network

चैत १० २०८०, शनिबार

ह्वात्तै बढ्यो रेम्डेसिभिरकाे माग (भिडियाेसहित)

काठमाडौं । अमेरिकाको जिलिड फर्माले उत्पादन गरेको रेम्डेसिभिर अमेरिकाको फुड एन्ड ड्रग एडमिनिस्ट्रेसनले कोभिड–१९ का संक्रमितमा प्रभावकारिता अध्ययन गर्न स्वीकृति दिएको औषधी हो । यस अघि ईबोला रोगको उपचारमा प्रयोग गरिएको रेम्डेसिभिर औषधी यतिबेला कोरोनाको उपचारमा प्रयोग गरिएको छ ।

पछिल्लो समय कोरोना संक्रमितका गम्भीर विरामीको संख्या बढ्दै गएपछि यसको माग बढेको छ । नेपालमा पनि औषधि व्यवस्था विभागले १ लाख ३० हजार भाइल रेम्डेसिभिर खरिदको लागि विभिन्न कम्पनीहरुलाई अनुमति दिएको छ ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);