घरमै गएर नमुना संकलन गर्न स्थानीय तहलाई स्वास्थ्य मन्त्रालयको अनुमित | ईमाउण्टेन समाचार

Our Network

वैशाख २४ २०८१, सोमबार

घरमै गएर नमुना संकलन गर्न स्थानीय तहलाई स्वास्थ्य मन्त्रालयको अनुमित

काठमाडौं। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जोखिमयुक्त स्थानमा परीक्षण बढाउन स्थानीय तहहरुलाई निर्देशन गरेको छ । मन्त्रालयको इन्सिडेन्ट कमान्ड सिस्टमको बुधबार बसेको बैठकले जोखिमयुक्त स्थानमा कन्ट्याक्ट ट्रेसिङ गरी नमूना संकलन गर्न निर्देशन गरेको हो ।

मन्त्रालयका प्रवक्ता प्रा.डा जागेश्वर गौतमका अनुसार घरमै गएर नमुना संकलनका लागि अनुमति समेत दिइएको छ । यसरी घरमै गएर नमुना संकलन गर्दा थप अधिकतम ५०० सय रुपैयाँ लिन समेत निर्देशन गरेको छ । यसका लागि आवश्यक मापदण्डको व्यवस्थापन राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालाले गर्ने मन्त्रालयका प्रवक्ता गौतमले बताएका छन ।

Leave a Reply

ताजा समाचार

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);