बागलुङमा कोरोना संक्रमित पत्रकारलाई राख्न आइसोलेसन बेड निर्माण (भिडियाेसहित) | ईमाउण्टेन समाचार

Our Network

वैशाख १३ २०८१, बिहीबार

बागलुङमा कोरोना संक्रमित पत्रकारलाई राख्न आइसोलेसन बेड निर्माण (भिडियाेसहित)

बागलुङ । बागलुङमा कोरोना संक्रमण भएको खण्डमा १० जना पत्रकारलाई राख्न मिल्ने आइसोलेसन बेड निर्माण गरिएको छ ।

कोरोना भाइरसको नयाँ भेरिएन्ट फैलिएसँगै बागलुङका क्रियाशील पत्रकार संक्रमित भएमा सुरक्षित राख्न आइसोलेशन वार्ड निर्माण गरिएको हो ।


Leave a Reply

ताजा समाचार

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);