एलपीजी ग्यासको अभाव नहुने (भिडियाेसहित) | ईमाउण्टेन समाचार

Our Network

फागुन २८ २०८०, सोमबार

एलपीजी ग्यासको अभाव नहुने (भिडियाेसहित)

काठमाडौं । ग्यासको आयात नियमित भइरहेको र पर्याप्त मात्रामा मौज्दात रहेकाले अभाव नहुने हुँदा उपभोक्तालाई नआत्तिन आग्रह समेत गरेको छ । कोरोना महामारीको प्रभाव बढ्दै गएपछि बजारमा ग्यासको अभाव हुन सक्ने भन्दै उपभोक्ताले खाली सिलिण्डर भरेर राख्न थालेपछि खपत बढ्दै गएको छ । उपभोक्ताले घरमा खाली रहेका सिलिण्डर भर्नुका साथै नयाँ सिलिण्डरको खरिद गर्न थालेपछि माग बढेको निगमले जनाएको छ ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);