काठमाडौँ, २९ असोज । संविधानसभाबाट रुपान्तरित भईबनेको व्यवस्थापिका संसद्को शनिबार बसेको अन्तिमब बैठकमा प्रमुख दलका शीर्ष नेताहरुले सम्बोधन गरे। अपराह्न ३ बजेर २५ मिनेटमा सुरु बैठकमा प्रमुख तीन दलसहित संसद्मा प्रतिनिधित्व गर्ने २३ नेताले सम्बोधन गरे।
सम्बोधनका क्रममा नेताहरुले विगतको समीक्षाभन्दा बर्तमान रानीतिक विषयवस्तुमै आफ्नो अभियुक्त केन्द्रित गरे। कांग्रेस र एमालीका नेताबीच मन्त्रिपरिषद विस्तारको विषयमा घोेचपेच चल्यो।
संविधानसभाबाट संविधान जारी गर्दा प्रमुख दलहरुबीच जुन एकता देखिएको थियो त्यो शनिबार बसेको संसद्को अन्तिम बैठकमा भने देखिएन। आजको नागरिक दैनिकमा खबर छ।